दफा ८
दफा ३ उल्लंघन गरेमा हुने दण्ड सजाय
कुनै व्यक्तिले दफा ३ उल्लंघन गरेमा नेपाल सरकारले
त्यस्ता व्यक्तिलाई रु.१०००।– सम्म जरिवाना गर्न सक्नेछ ।